YAMA BUDDHA

- Yo Prasanga Lyrics / with translations

Yo Prasanga lyrics English translation
Letra de Yo Prasanga en traducción al Español
Paroles de Yo Prasanga traduction Française
Letra de Yo Prasanga tradução Portuguesa
Yo Prasanga songtexte Deutsche Übersetzung
Testo di Yo Prasanga tradotto in Italiano
Yo Prasangaの歌詞 日本語訳
Yo Prasanga şarkı sözleri Türkçe çeviri
Текст песни Yo Prasanga на русском языке.
Tekst piosenki Yo Prasanga po polsku
Yo Prasanga 가사 한국어 번역
Yo Prasanga-tekst Norsk oversettelse
Lirik Yo Prasanga terjemahan bahasa Indonesia
Yo Prasanga गाने के बोल का हिंदी अनुवाद
Yo Prasanga songtekst Nederlandse vertaling
Στίχοι Yo Prasanga Ελληνική μετάφραση
Yo Prasanga-texten till Svensk översättning
เนื้อเพลง Yo Prasanga คำแปลภาษาไทย
كلمات أغنية Yo Prasanga مترجمة إلى اللغة العربية
Yo Prasanga歌詞中文翻譯
[Verse 1]
यो प्रसङ्ग अलि समय अघिको हो
पहाडै पहाडको बिचमा एउटा बस्ती थ्यो
एक किसानको घरमा एउटा नबशिशु जन्मियो तर
छोरी पो रैछ भनी उसको मन झस्कियो
रिस पोख्न खोज्दै आफ्नो श्रीमती सङ्ग झर्कियो
अनि आफ्नो भाग्यलाई खोज्दै खेत तिर लर्कियो
राती अबेर पछी मध्यपान गरि फर्कियो
अनि केही नबोली आफ्नो खाटमा पल्टियो
बिस्तारै दिनहरु चल्दै थ्यो
उसको दिनचर्या फेरि सामान्य चल्दै थ्यो
केही बर्ष पछि उनिहरुको फेरि बच्चा भो
यसपालि छोरा पाएर होला किसान मख्ख भो
समय बित्दै जाँदा किसान कि नानी पनि ठुली भईन तर
सधैँ बाबाको हेलामा रोईरहिन
दाउरा र चुलो पानी पधेँरो मै भुलिरहिन
उज्यालोमा त आई उनी अन्धकारमै लुकिरहिन

[Verse 2]
उनी घरमा जहिल्यै आमालाई सघाउँथिन
कसैले नसके आफै दालभात पकाउँथिन
बिहान समयमा भाईलाई स्कुल पुर्याउँथिन अनि
दिउँसो भरी जंगलमा गाई भैंसी चराउँथिन
मात्र तेह्र बर्षकि उनलाई पढ्ने मन त थ्यो
तर बुवाले उसको उनलाई परैया भन्दथ्यो
छोरिको भलाई भन्दा फाईदा र घाटा सम्झन्थ्यो
बिहे गर्दिन तम्सन्थ्यो तर दाइजो ले झस्कन्थ्यो
एकदिन साँझमा उसको घरमा एकजना पाहुना आयो
आफुलाई लाहुरे बताउँदै छोरीको हात माग्न थाल्यो
त्यतिमै किसानले उसको गरिबी सुनाउन थाल्यो तर
छोरी दिए पुग्छ भनी उसले पाउ समाउन थाल्यो
अब किसान दङ्ग भो उसको मन प्रशन्न भो
भोलि नै पण्डितलाई साईत हेराउनु पर्छ भन्दियो
उसको घरमा अरु कसैको रजाइँ के चल्दथ्यो
जबर्जस्ति आफ्नी छोरिको बालबिबाह गरिदियो

[Verse 2]
आज उनी कैद छिन अँध्यारो कोठामा एक्लै
शरीर भरी घाउ छन तर पिडा भने बेग्लै
रुँदा-रुँदा आँखा दुबै सुनिएका छन
उसको मनको खाल्डो कहिले पुरिएला झन
एउटा आश थियो उनमा नयाँ जीबन बनाउने
बितेका दिन बिर्सी बर्तमान अघि बढाउने
तर मान्छेले चाहेको जस्तो यहाँ काहाँ हुदोरहेछ
उसको श्रीमान त भारतमा केटि दलाल पो रहेछ
उनी कैँयौ पल्ट लुटिसकिन सयौं पल्ट टुटिसकिन
सिसा त होइन तर भित्रै बाट फुटिसकिन
आजका दिन सम्म धेरै ग्राहक सङ्ग सुतिसकिन
भागेर उम्किन सहि समयलाई कुरिरहिन
एउटा दिन थ्यो उनी एक्कासी बेहोस भईन
त्यसको छ सात महिनामा उनि एक आमा बनिन
आज उसको चुलो आफ्नै शरीर बाट बल्दछ
तर समाजले उसलाई बेश्यापात्र गन्दछ

Watch Yama Buddha Yo Prasanga video

Facts about Yo Prasanga

✔️

Who wrote Yo Prasanga lyrics?


Yo Prasanga is written and performed by Yama Buddha.
✔️

When was Yo Prasanga released?


It is first released on July 06, 2012 as part of Yama Buddha's album "Ekadesh" which includes 12 tracks in total. This song is the 3rd track on this album.
✔️

Which genre is Yo Prasanga?


Yo Prasanga falls under the genre Hip-Hop.
✔️

How long is the song Yo Prasanga?


Yo Prasanga song length is 4 minutes and 08 seconds.
Hottest Lyrics with Videos
2292bdbb26eda4039216750ec55444b3
these lyrics are submitted by itunew3
Songwriter(s): Yama Buddha
Record Label(s): 2012 Yama Buddha
Official lyrics by
Rate Yo Prasanga by Yama Buddha (current rating: 8.14)
12345678910

Meaning to "Yo Prasanga" song lyrics

captcha
Characters count : / 50
play youtube video
Yo Prasanga
Yama Buddha
Yo Prasanga video
Latest Posts