YAMA BUDDHA

- Kohi Lyrics (Feat. Aidray & Nattu) / with translations

Kohi lyrics English translation
Letra de Kohi en traducción al Español
Paroles de Kohi traduction Française
Letra de Kohi tradução Portuguesa
Kohi songtexte Deutsche Übersetzung
Testo di Kohi tradotto in Italiano
Kohiの歌詞 日本語訳
Kohi şarkı sözleri Türkçe çeviri
Текст песни Kohi на русском языке.
Tekst piosenki Kohi po polsku
Kohi 가사 한국어 번역
Kohi-tekst Norsk oversettelse
Lirik Kohi terjemahan bahasa Indonesia
Kohi गाने के बोल का हिंदी अनुवाद
Kohi songtekst Nederlandse vertaling
Στίχοι Kohi Ελληνική μετάφραση
Kohi-texten till Svensk översättning
เนื้อเพลง Kohi คำแปลภาษาไทย
كلمات أغنية Kohi مترجمة إلى اللغة العربية
Kohi歌詞中文翻譯
[Verse 1: Yama Buddha]
उ तड्पिदै छिन्, आज अस्तित्व बिहिन
मानसिक तनावले भरिएर मस्तिस्क हिन
लड्दै छिन् उनको नव शिसुको भविष्यलाइ
दानविय पुरुषलाई आफ्नो परमेश्वर बनाइ
मौन बस्छिन उनि आफैलाई जिउदै जलाई
समाजमा उसको परिवारको इज्जत राख्नलाई
हार रात मर्छिन उनी अर्को दिन बाच्नलाई
हास्छिन उनि पिडा ब्यथा मनमा लुकाइ
शारिरिक शोषण ले ओतप्रोत उनको जिन्दगि
आसु मात्रै पिएर कति भोकै सुत्छिन उनि
अशिक्षित र निर्दोष उ अलि भिन्न थिइ
उ एक घर गृहणी, एक आम नेपाली श्रीमती

[Chorus: Nattu]
अल्झिएको छ जीवन
मेरो यो दुनियाको दोबाटोमा
जिउन देउन मलाई
मेरो इच्छा र चाहना मा

[Verse 2: Aidray]
मेरो इच्छा चक्र बल सान हो (सान हो)
प्रतिस्पर्धाको फल प्राण हो
ईमान यसको इज्जत छ यसलाई इज्जत गर
कोसिस गर्छन सबले म भन्छु प्रतिक्षा गर
म गाउछु जीवन नियत यो केटिको यो चेलीको
भनौ नारीको यस ममताको खानीको
त्यो निस्वार्थ माया गर्न सिकाउने बानिको
जन्म दिन सक्ने नया जीवन उर्जाकी रानीको
यसलाइ सदा शहर षडयन्त्र रच्दैछ
हत्याउन यसको घर शैतानको नियत पस्दैछ
भबिष्य यसको कस्तो छ, अशिक्षित रहे यहाँ इज्जत सस्तो सस्तो
Please be plus to care
यसको मन छ चंचल, हृदय बिशाल छ
गृहस्थी को लागि लक्ष्मी युद्धको लागि काल छ
र जीवन एउटा हातमा अर्को हातमा काल छ
यसको खुशीको निमित्त सफल यो संसार छ

[Chorus: Nattu]
अल्झिएको छ जीवन
मेरो यो दुनियाको दोबाटोमा
जिउन देउन मलाई
मेरो इच्छा र चाहना मा

[Verse 3: Yama Buddha]
उसको मन भित्र एउटा आगो छ, झन झनै बलि राको छ
उसलाई मात्रै आभास छ कति पिडा भाको छ
रुन चाहन्छ तर अनुहारमा उसको हासो छ
आसु त सुके सबै खाली खोक्रो आत्मा छ
भगवान हुन्छन रे तर शैतान उसको साथमा छ
Negative energy जुन हाम्रो समाज मा छ
हाम्रो संस्कार मा छ, हरेक जातपात मा छ
कति कुरा जुन ईज्जत र लाज मा छ
उ धिक्कार्दछ सदभाव र आदर्श
मानव सभ्यता र मर्यादा माथी हास्दछ
देखेर अन्धविश्वास र भोकको आस्थालाई
माग्दछ मानिस यहाँ ढुंगालाई हात फैलाई
सबै राम्रो होस् भनि आफु र आफ्नालाई
फेरी किन शत्रु हुन्छन यहाँ दाजु भाइ
कसरि बाच्न सक्छौ आफ्नै आमालाई रुवाई
यस्तै प्रश्न लिएर उ बस्दैछ टोलाइ

Watch Yama Buddha Kohi feat Aidray  Nattu video

Facts about Kohi

✔️

When was Kohi released?


Kohi is first released on July 06, 2012 as part of Yama Buddha's album "Ekadesh" which includes 12 tracks in total. This song is the 7th track on this album.
✔️

Which genre is Kohi?


Kohi falls under the genre Hip-Hop.
✔️

How long is the song Kohi?


Kohi song length is 3 minutes and 42 seconds.
Hottest Lyrics with Videos
f1cfb0bc246646499c02199f7930d942
these lyrics are submitted by itunew3
Record Label(s): 2012 Yama Buddha
Official lyrics by
Rate Kohi by Yama Buddha (current rating: N/A)
12345678910

Meaning to "Kohi" song lyrics

captcha
Characters count : / 50
play youtube video
Kohi
Yama Buddha
Kohi (feat. Aidray & Nattu) video
Latest Posts