YAMA BUDDHA

- Pagalpan Lyrics / with translations

Pagalpan lyrics English translation
Letra de Pagalpan en traducción al Español
Paroles de Pagalpan traduction Française
Letra de Pagalpan tradução Portuguesa
Pagalpan songtexte Deutsche Übersetzung
Testo di Pagalpan tradotto in Italiano
Pagalpanの歌詞 日本語訳
Pagalpan şarkı sözleri Türkçe çeviri
Текст песни Pagalpan на русском языке.
Tekst piosenki Pagalpan po polsku
Pagalpan 가사 한국어 번역
Pagalpan-tekst Norsk oversettelse
Lirik Pagalpan terjemahan bahasa Indonesia
Pagalpan गाने के बोल का हिंदी अनुवाद
Pagalpan songtekst Nederlandse vertaling
Στίχοι Pagalpan Ελληνική μετάφραση
Pagalpan-texten till Svensk översättning
เนื้อเพลง Pagalpan คำแปลภาษาไทย
كلمات أغنية Pagalpan مترجمة إلى اللغة العربية
Pagalpan歌詞中文翻譯
[Verse 1]
यो कुरा सत्य हो, निकै प्रष्ट थियो
उनीमा उसको संसार सर्वस्व थियो
ऊ आफ्नो मायाको साचो भक्त थियो
उसको लागि त्यसको ठूलो अर्थ थियो
उनीलाई आफ्नो बनाउने उसको लक्ष्य थियो
तर सबै सपनाहरु व्यर्थ भो
उनीहरु बिचको मायाको नै अन्त्य भो
उसको मुटुको धड्कन बिस्तारै बन्द भो
ऊ अब तड्पन्छ, उनीलाई जब सम्झन्छ
ऊ मात्रै विरानो सबै तिर रम्झन्छ
उसमा न आशा न उमङ्ग छ
एक्लै आफ्नो कोठा भित्र बन्द छ
न केहि सुन्छ, न त केहि भन्द छ
उ आफैमा मौन र मन्द छ
ऊ एक पागल प्रेमी थियो
कसैले प्रेम मेटी दियो
त्यसैले होला आज पागलपन मात्र देखियो

[Verse 2]
ऊ भित्र भित्रै चाहन्छ
उनीलाई सबै राम्रो कुरा होस
उनको चाहना सबै पुरा होस्
उनको उसले भन्दा माया गर्ने बुढा होस्
तर यथार्थमा उसलाई कति पीडा हुदा हो
जब देख्छ उनीलाई अरु कसैको साथमा
उसको हात अरु कसैको हातमा
कति पोल्दो हो, उसको आत्मा
अब बस्छ सदैव, ऊ रक्सी र नसाको मातमा
सम्झिदै ती दिन जब उनी सङ्गै थिईन
संगै रुने हास्ने मर्ने बाच्ने कुरा गर्थिन
उसलाई लाग्थ्यो सायद सबै वाचा पुरा गर्छिन
धेरै माया मात्र दिन खोज्थ्यो हर दिन
तर उ नै पन्छिन आज नफर्किने गरी
सायद रुने गर्छिन बहकिने गरि
बोकेर मन भरी जलेका अभिलाषा
सायद यहि भयो उसको लागि प्रेमको परिभाषा

Watch Yama Buddha Pagalpan video

Facts about Pagalpan

✔️

Who wrote Pagalpan lyrics?


Pagalpan is written and performed by Yama Buddha.
✔️

When was Pagalpan released?


It is first released on July 06, 2012 as part of Yama Buddha's album "Ekadesh" which includes 12 tracks in total. This song is the 5th track on this album.
✔️

Which genre is Pagalpan?


Pagalpan falls under the genre Hip-Hop.
✔️

How long is the song Pagalpan?


Pagalpan song length is 3 minutes and 23 seconds.
Hottest Lyrics with Videos
fcca160bb2c374e59b0be0ab26e369bf
these lyrics are submitted by itunes3
Songwriter(s): Yama Buddha
Record Label(s): 2012 Yama Buddha
Official lyrics by
Rate Pagalpan by Yama Buddha (current rating: 7.31)
12345678910

Meaning to "Pagalpan" song lyrics

captcha
Characters count : / 50
play youtube video
Pagalpan
Yama Buddha
Pagalpan video
Latest Posts