YAMA BUDDHA

- Challenge Lyrics / with translations

Challenge lyrics English translation
Letra de Challenge en traducción al Español
Paroles de Challenge traduction Française
Letra de Challenge tradução Portuguesa
Challenge songtexte Deutsche Übersetzung
Testo di Challenge tradotto in Italiano
Challengeの歌詞 日本語訳
Challenge şarkı sözleri Türkçe çeviri
Текст песни Challenge на русском языке.
Tekst piosenki Challenge po polsku
Challenge 가사 한국어 번역
Challenge-tekst Norsk oversettelse
Lirik Challenge terjemahan bahasa Indonesia
Challenge गाने के बोल का हिंदी अनुवाद
Challenge songtekst Nederlandse vertaling
Στίχοι Challenge Ελληνική μετάφραση
Challenge-texten till Svensk översättning
เนื้อเพลง Challenge คำแปลภาษาไทย
كلمات أغنية Challenge مترجمة إلى اللغة العربية
Challenge歌詞中文翻譯
[Verse 1]
गुन्जिरहन्छ्न कानमा बाबाको अन्तिम बचन
उहाँको तन मन सबै राष्ट्रमा समर्पण
कति रुन्छ यो मन, के रुन्थ्यो गगन
एक सहिदको लासमा देशद्रोहीको कफन
मेरो विधुवा आमाको उजाड सिउदोको कसम
म गर्दिन्छु खतम यी सबैलाई एक साथ
जित्न सक्ने छैन संसारले भएर एक हात
बल्छु हरेक रात बुबाको बदलाको आगोमा
सैतानको बास देख्छु मानिसको हासोमा
कायरको बाहुल्य छ बिर हरुको माटोमा
नआइज मेरो बाटोमा म तेरो काल हो
त जो सुकै भए पनि मलाई बाल हो
दया माया सबै मात्र एक ख्याल हो
मतलबीको जन्जाल हो हाम्रो समाज यो
रगत पसिना गर्छु म खादिन हरामको
जलाइ दिन्छु सबै हांगा म यो सरकारको

[Chorus]
यो सरकारलार्इ एउटा challenge हो
यहाको सबै system नियम कानुनलाई एउटा challenge हो
हर घुसखोरी नेतालाई एउटा challenge हो
It's a challenge
Yea, it's a challenge

[Verse 2]
म स्वयम काल आएपनि डराउदिन
दुखमा आतिन्न, म सुखमा रमाउदिन
जब सम्म कपुत जति खाल्टोमा खसाउदिन
म मेरो बाबाको अस्तु बगाउदिन
घुसियाले हात मागेमा लात दिन्छु
बरु म कालागोरा बिदेसीलाई साथ दिन्छु
धेर बोल्ने मुखहरुको दात भाच्दिन्छु
पुर्खाको सान कि मर्छु कि मार्दिन्छु
कि घाटी काट्दिन्छु, कि जिउदै गाडदिन्छु
सबै राष्ट्रिय सम्पत्ति चोरेर बरु बाडदिन्छु
नर्कमा जाक्दिन्छु एक-एकलाई
हास्दै रोक्दिन्छु बारुदको वेगलाई
कोइ चाईदैन म लड्नेछु एक्लै
चट्टानको छाती मेरो साहस छ बेग्लै
एक्लै म सबै जनाको बराबर छु
र म देव-देवी दैति बराबर हु

[Chorus]
यो सरकारलाई एउटा challenge हो
यहाको सबै system नियम कानुनलाई एउटा challenge हो
हर घुसखोरी नेतालाई एउटा challenge हो
It's a challenge
Yea, it's a challenge

Watch Yama Buddha Challenge video

Facts about Challenge

✔️

When was Challenge released?


Challenge is first released on July 06, 2012 as part of Yama Buddha's album "Ekadesh" which includes 12 tracks in total. This song is the 2nd track on this album.
✔️

Which genre is Challenge?


Challenge falls under the genre Hip-Hop.
✔️

How long is the song Challenge?


Challenge song length is 2 minutes and 28 seconds.
Hottest Lyrics with Videos
0e4bd15174d15536af4d8927c9e1e104
these lyrics are submitted by itunes3
Record Label(s): 2012 Yama Buddha
Official lyrics by
Rate Challenge by Yama Buddha (current rating: 7.63)
12345678910

Meaning to "Challenge" song lyrics

captcha
Characters count : / 50
play youtube video
Challenge
Yama Buddha
Challenge video
Latest Posts