BSES SLWL I

- Maya Garchu Lyrics / with translations

Maya Garchu lyrics English translation
Letra de Maya Garchu en traducción al Español
Paroles de Maya Garchu traduction Française
Letra de Maya Garchu tradução Portuguesa
Maya Garchu songtexte Deutsche Übersetzung
Testo di Maya Garchu tradotto in Italiano
Maya Garchuの歌詞 日本語訳
Maya Garchu şarkı sözleri Türkçe çeviri
Текст песни Maya Garchu на русском языке.
Tekst piosenki Maya Garchu po polsku
Maya Garchu 가사 한국어 번역
Maya Garchu-tekst Norsk oversettelse
Lirik Maya Garchu terjemahan bahasa Indonesia
Maya Garchu गाने के बोल का हिंदी अनुवाद
Maya Garchu songtekst Nederlandse vertaling
Στίχοι Maya Garchu Ελληνική μετάφραση
Maya Garchu-texten till Svensk översättning
เนื้อเพลง Maya Garchu คำแปลภาษาไทย
كلمات أغنية Maya Garchu مترجمة إلى اللغة العربية
Maya Garchu歌詞中文翻譯
Bses Slwl I (बिशेष सिलवाल आइ)

[Verse 1]
Uh!
सोच्थी रही रहनेछ हाम्रो माया अटुट
भुलाउ कसरी तिमीलाई, होउ तिमी मेरो मुटु
धोका देको थिन मैले तिमीलाई किन धाटु
अब ई शब्द हरु मा नै मेरा सारा पिडा पोखु
मन मा रहेका कुरा हरु कस्लाई म भनु
हरेक दिन सारा रात तिमीलाई कती सम्झु
तिमी फर्की आउने आस मा अब कती कुरु
यसरी बाच्नु वन्दा त मर्नु नै बेस बरु
झुटो हैन साचो थियो मेरो सब्बै कुरा हरु
चहिदैन मलाई तिमी बाहेक कोइ पनि अरु
माया गर्छु तिमीलाई,तिम्रै लागि मायालु
अब भन तिम्रो बीश्वास पाउन म के गरू ?
भुल गरे होला आखिर म पनि त मान्छे हु
तिमी बिना हेर गाह्रो वैर्या छ बाँच्न,देउ एक अन्तिम मौका अब मलाई सम्हाल्न बरु

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ
तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास

[Verse 2]
त्यस्तो नभन मायालु म का फेरी फर्केर आउ
मलाई माफ गरी फेरी मेरो हात समाउ
सोचेर तिम्लाई यो दिन बित्दै छ,सप्नामा देखी तिम्लाई मेरो रात कत्दै छ
माया गर्छु तिम्लाई धेरै अती अती अती धेरै
ऐले नभये पनि पछी हुनु पर्छ तिमी मेरै
Just give me a chance to Show you're my LOVE
Only ANGEL sent from above,TRUST ME with your PAIN
TRUST ME with your HEART <3 I PROMISE I'll never ever Be APART
TRUST me with Your EYES,TRUST ME with your SOUL
I PROMISE I'll never Let You Go
So TRUST ME

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास

[Bridge]
फर्की आउ न मेरो जीबन मा जुन तिमी बिना अधुरो
सम्हली देउ न मेरो मन लाई जुन तिमी बिना तड्पी रहेछ
फर्की आउ न मेरो जीबन मा जुन तिमी बिना अधुरो
सम्हली देउ न मेरो मन लाई जुन तिमी बिना तड्पी रहेछ

[Chorus]
माया गर्छु तिमीलाई कती भनेर देखाउ
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ (माया गर्छु,माया गर्छु,माया गर्छु)
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ तिमी नै मेरो बिहान,तिमी नै होउ(तिमी नै,तिमी नै,तिमी नै) मेरो साझ एक्लो छु म आज यहाँ
न गरेर तिम्ले बीश्वास
माया गर्छु तिमीलाई कती भनेर देखाउ (माया गर्छु,माया गर्छु,माया गर्छु,माया गर्छु)
कसरी तिमी नै मेरो सब थोक होउ बीश्वास गराउ

Watch Bses Slwl I Maya Garchu video

Facts about Maya Garchu

✔️

Who wrote Maya Garchu lyrics?


Maya Garchu is written and performed by Bses Slwl I.
Hottest Lyrics with Videos
975baf0b1f4b7588eb15c630bcc6dbd3
these lyrics are submitted by itunes3
Songwriter(s): Bses Slwl I

Official lyrics by
Rate Maya Garchu by Bses Slwl I (current rating: 8)
12345678910

Meaning to "Maya Garchu" song lyrics

captcha
Characters count : / 50
Latest Posts